सुगम पोखरेलको “फेरी त्यो दिन म्युजिकल मेडले ” सार्बजनिक

0
23

आफ्ना केहि पुराना गीतहरुलाई म्यासअप शैलीमा तयार पारेर गायक सुगम पोखरेलले युटुब मार्फत “फेरी त्यो दिन म्युजिकल मेडले ” सार्बजनिक गरेका छन्।
‘फेरी त्यो दिन’, ‘माया यो धेरै गाह्रो’, ‘मेरो एउटा साथी छ’, ‘जाँदै छु टाढा’, ‘एउटा मान्छे’ बोल का गीतहरु लाई फरक शैलीको संगीत मा प्रस्तुत गरेका छन् । उक्त संगीत को पुन:सिर्जना शैलेन्द्र प्रधान ले गरेका हुन्। विकेश मगर को छायांकन तथा सम्पादन मा भिडिओ तयार भएको हो। आफ्ना केहि पुराना सिर्जना लाइ पुन यसरि दर्शक तथा श्रोता मार्फत ल्याउने सुगम को योजना रहेको छ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice