संसदको जारी बर्षे अधिवेशन आजबाट अन्त्य

0
21

काठमाडौँ, असार १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको जारी बर्षे अधिवेशन आज ५.०० बजेबाट अन्त्य भएको जानकारी संसद सचिवालयलाई गराउनु भएकाे छ । मन्त्रिपरिषद्को आजको बैठकले सो अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice