भुवन केसीले दिए साम्राज्ञीलाई कडा चेतावनी, नसुध्रिए कानुन उपचार खोज्ने

0
588

भुवन केसीको फेसबुक पोष्ट जस्ताको तस्तै

डियर सम्रागी
तपाईं लाई पहिलो पटक नाइकाको रुप मा सुपर काजल फिल्मको चल्चित्र ड्रिम्स बाट चल्चित्र क्षेत्र मा पदार्पण गर्ने मौका दिने ब्यक्ति प्रती ,तपाईं धन्यवादि हुनुहुन्छ भन्ने मा म अपेक्छया गर्दछु ! करिब ६ बर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत् भै सुपर हिट् भएको चल्चित्र ड्रिम्सको शूटिङ को क्रम मा पानी खान पाइन ,छाता वोड्न पाइन ,सूबिधा प्राप्त भएन भन्ने जस्ता झुठा कुराहरु उठाएर चल्चित्र प्रदर्शन भएको लग्भग तीन बर्ष पछाडि ,र आज भोली मात्र म लगायेत् अरु निर्माता हरु लाई पनि गाली गलौज गरेको देख्दा आस्चर्य लागेको छ ! आफु लाई ब्रेक दिने पिता तुल्य ब्यक्ती को बारेमा अनर्गल तथा झुटा कुरा हरु ऊुल्लेख् गरी तपाईंले मेरो बारेमा आफ्नो इन्ट्साग्रम मा भिडियो पोस्ट बनाइ पोस्ट गर्नु भएको सामाग्री हरुको सम्भन्ध मा मेरो गम्भिर ध्यान आकर्शन भएको छ !!
अब उप्रान्त तपाईंले म भुवन के सी ले बिगत करिब् चलिस्
बर्ष देखी नेपाली चाल्चित्र मा काम गरी बिभिन्न सुपरहिट फिल्म निर्माण पनि गरी आज सम्म येहि चल्चीत्र को क्षेत्र मा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिस्ठा हरु मा आघात पुग्ने गरी पुन :तेस्ता मान मर्दन हुने प्रकार का सामाग्री हरु इन्स्टाग्रम फेस्बूक या अन्य कुनै पनि सामाजिक सन्जाल् मा पोस्ट नगर्न, हुन सुचित गर्दछु !
मेरो यो सुचना को बाब्जुद तपाईं ले एस्ता झुठा लान्छना लगाउने कार्यहरु गरे गराएमा तपाईं ऊुपर प्रचलित साइबर् कानुन र मानहानी सम्भन्धी कानुन को प्रगोग गरी मलाई पुग्न गएको मान सम्मान को हानी नोक्सनी उपर तपाईं बाट एथोचित छेति पुर्ती गराउने र तपाईंलाई कानुन बमोजिमको सजाये को भागेदारी गराउनु को निमित्त,आवसेक् कानुनी प्रकृयाको थालनि गर्ने ब्यहोरा तपाईं लाई बढो दु:ख का साथ् जानकारी गराउदछु |

भवदिय भुवन के .सी
सिनमंगल ,काठमाडौं ,वडा न .९
मिती २०७७ साल आशढ १८ गते
शुभम !!!

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice