संजय श्रीपालको आवाजमा “घर बिगारा २ ” (भिडियो सहित)

बिस्व अहिले कोरोना भाइरसको महामारीमा फसेको छ । यो अवस्थामा पिंडा सबैलाई भएता पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीह? पर्देशिन बाध्य बनेका छन् । राज्यले ब्यरोजगारी समस्याको समाधान गर्नुको सट्टा अहिलेको सक्रमणको घडीमा बाध्यता बस परदेशिएका नेपालीह?लाई उद्धार गर्न समेत नसकिरहेको गुनासाह? सुन्न सकिन्छ ।

यी र यस्तै परिस्थितिलाई केन्दित गर्दै नेपाली गीत संगीतको क्षेत्रमा बेलाबखत बिभिन्न गीतह? आइरहेका हुन्छन् । सोहि क्रममा भर्खरै मात्र असंख्य श्रोता तथा दर्शकह?को रोजाईमा आधारित रहेर समाजको बास्तविक जिवन भोगाईलाई आधार बनाइएको घर बिगारा गीतको भिडियो डिजिटल बजारमा सार्वजनिकभएको छ । गायक संजय श्रीपालको आवाजमा रहेको गीत बजारमा आए सगै चर्चाको शिखरमा रहेको छ । विदेशमा धन कमाउनको लागी गएको श्रीमान लाई श्रीमतीले घात गर्दाको पिडालाई गीतमा समेटिएको छ । संजय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । रामु विरहीको छायाँकन तथा मनोज कार्कीको सम्पादन र संजय श्रीपालीको निर्देशन भिडियोमा रहेको छ । “घर बिगारा २ ” गीत विशुद्ध ?पमा संजय श्रीपाल, कुशल सुनार , पुष्पा रसाइली , प्रेम सिंह र चम्पा देवीको अभिनय गीतमा रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित