प्रधानमन्त्रीद्धारा बलिउड अभिनेता अमिताभ बच्चनको सिघ्र स्वास्थ्यलाभको कामना

0
131

प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड अभिनेता अमिताभ बच्चनको सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। प्रधानमन्त्रीले आइतबार ट्वीट गर्दै अमिताभ र उनका छोरा अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभ कामना गरेका हुन्। कोरोना पोजेटिभ देखिएपछि अमिताभ शनिबार राति मुम्बईको नानावती अस्पताल भर्ना भएका थिए।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice