आईतबार ८२ जनामा कोरोना संक्रमण, काठमाडौ उपत्यकामा ६ जना थपिए

आइतबार ८२ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार हालसम्म कुल संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ। यी मध्ये आज काठमाडौ उपत्यकामा ६ जना थपिएका छन् ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४७ निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको छ।

 

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित