मोडलिङ छेत्रमा जम्दै तुलसा पाण्डे [फोटो फिचर ]

0
47

 

पछिल्लो समय युवा पुस्ताको रोजाइ रंगिन संसार अर्थात मोडलिङ क्षेत्र पर्ने गरेको छ अहिलेका युवा युवतीहरुको सर्बाधिक रोजाइमा परेको क्षेत्र मोडलिङ ब्यस्त बन्दै गरेकी मोडल हुन तुलसा पाण्डे । मोडलिङ सुरु गरेको छोटो समयमै धेरै म्युजिक भिडियो र शर्ट मुभीहरुमा जादुमय अभिनय गरिसकेकी सबैको रोजाइमा परेकी छिन ।

इटहरी घर भइ हाल अध्ययनरत तुलसा सानै उमेर देखि मोडल तथा नायिका बन्ने सोच बनाएका थिइन । तुलसाले भनिन्, अब चलचित्र र मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यही क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।


उनी भन्छिन् मानब जीवन भनेको संघर्ष हो मेहनत र परिश्रम गर्दै जानु पर्छ एक दिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ जीवनको हरेक मोडमा संघर्ष गर्दै अगाडि बढ्नुनै जीवन हो ।
एक दिन आफ्नो क्षमता प्रदर्शन गरेर आफ्नो लक्ष्यमा पुग्ने दृढ विश्वासका साथ आफु अगाडी बढेको कुरा पनि तुलसा बताउछिन ।

 

 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice