नायीका स्वस्तीमालाई “तिम्रो र तिम्रो बुढीको पासपोर्ट कपी मै सँग छ धेरै नबोल” भन्दै अमेरिकाबाट थर्काएपछि

0
199

अमेरिकामा बस्दै आउनुभएका साथै ग्लोबल फिल्म अवार्डका आयोजक समेत रहनु भएका एक व्यक्तिले केही दिन अघि एउटा स्टाटस लेख्ने क्रममा “तिम्रो र तिम्रो बुढीको पासपोर्ट कपी मै सँग छ धेरै नबोल” भनेर धम्की पूर्ण स्टाटस लेख्नुभएको थियो । त्यो स्टाटस र विषय अलग थियो होला तर…

धेरै जनाले पासपोर्टको विषयलाई लिएर ‘ पासपोर्ट काण्ड के हो भनेर प्रश्न गरिरहनु भएको छ ? ‘ मैले कार्यक्रमको लागि भनेर पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गलत प्रवृत्ति हो, त्यसरी प्रोफेसनल कामको लागी पठाएको पर्सनल इन्फरमेसनको कुराले बिना कारण धम्काउनु आफैमा अन प्रोफेसनल काम हो । उहाँ जस्तो प्रठिस्थित अवार्डको आयोजकबाट मैले यस खाले गतिविधिको अपेक्षा गरेको थिइन् ।
आगामी दिनमा भने कलाकारहरूले कामको लागी पठाएको पर्सनल इन्फरमेसनको गलत प्रयोग हुने छैन भन्ने कुराको आशा राख्दछु !

साथै यो विषयमा ध्यान दिनुभएकोमा कलाकार सङ्घलाई पनि धन्यवाद दिन चाहन्छु ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice