नेकपाको स्थायी कमिटि बैठक साउन ४ सम्मका लागि स्थगित

0
17
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra

काठमाडौं, साउन २ गते । नेपाल कम्युनिष्ट पाटी (नेकपा)को आज दिउँसो ३ बजे बस्ने भनेको स्थायी कमिटिको बैठक साउन ४ गते ३ बजेका लागि सरेको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । । नेकपामा देखिएको विवादलाई सहमतिका आधारमा टुङगोमा पु¥याउन शीर्ष नेताविच छलफलका लागि बैठक सारिदै आएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice