पशुपतिनाथको आरती (केहि तस्बिरहरु)

0
39

पशुपतिमा हरेक साँझ हुने आरतीमा पनि लकडाउनको प्रभाव अझै पनि परिरहेको छ । अहिले आरती चलिरहे पनि भक्तजनहरुको उपस्थिति न्युन नै छ । लकडाउन सुरु भए देखि अहिले सम्म हरेक दिन ३ जनाले आलोपालो पूजा गरिरहेको आरती सेवा समितिका एक सदश्यले बताए साथै लकडाउन खुले पनि अर्को सूचना नआएसम्म यसरी नै आरती हुने जानकारी पनि दिए। आज नाग पंचमी मा पनि पशुपतिनाथमा यसरी नै आरती गरियो। हेरौं केहि तस्बिरहरु

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice