गायक प्रकाश सपुतको ‘बदला बरिलै…’

0
36

गायक प्रकाश सपुत आफ्नो शब्द तथा संगीतमा नयाँ गीत लिएर आएका छन् ।‘बदला बरिलै…’ बोलको उक्त गीतमा देवी घर्तीको स्वरमा रहेको छ ।

उक्त गीतको भिडियोले बलात्कार बिरुद्ध आवाज उठाउने प्रयास गरेको छ । समाजका कतिपय प्रतिस्ठित व्यक्तिहरुबाटै छोेरीहरु बलाल्कृत भइरहेका घटनालाई गीतमा चित्रित गरिएको गीतको भिडियो मा देखिएको छ। प्रकाश सपुत स्वयं ले निर्देशन गरेको गीत को भिडियो अनिल कृष्ण मानन्धर ले खिचेका हुन् भने प्रविन भट्ट ले सम्पादन गरेका हुन्। भिडियोमा नायिका केकी अधिकारीले बलात्कृत युबतिको भूमिका निर्बाह गरेकी छिन्। समाजमा घट्ने घटना मा आधारित भएको ले दर्शक तथा श्रोता ले मन पराउने आशा सम्पूर्ण टिम को रहेको छ।

 

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice