कोरोनाभाइरसको संक्रमणका कारण भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा

0
52

कोरोनाभाइरसको संक्रमण भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी कोमामा पुगेका छन्।

मंगलबार बिहान सेनाको रिसर्च एन्ड रिफरल (आरएन्डआर) अस्पतालले उनी कोमामा पुगेको जानकारी दिएको छ। यद्यपी मुखर्जीका मुख्य सूचकहरू भने स्थिर रहेको हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै लेखेको छ।

अस्पतालले उनको स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको र भेन्टिलेटरकै सहयोगमा रहेको बताए।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice