सिन्धुपाल्चोक पहिरोमा परि ३६ जना बेपत्ता [फोटो फिचर]

0
28

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३६ जना पुरिएर बेपत्ता भएका छन् ।यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि चौतारा लगिएको छ ।

यसैबीच सिन्धुपाल्चोक जिल्ला, जुगल गाउँपालिका –२ लिदी भन्ने स्थानमा आज बिहान गएको भीषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ । पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जनाइएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice