अश्लिल गाली गर्दै आक्रोशित बनेकी सोनिका सामाजिक सञ्जालमा आउनुको कारण पर्दाफास !

0
793

काठमाडौं । युट्युबर सोनिका रोकाया पुनः सामाजिक सञ्चालमा भाइरल बनेकी छिन् । बेलाबखतमा चर्चा र विवादमा आउने सोनिका यो पटक भने अश्लिल गालीगलौजका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी थिइन । केही समय अधि सामाजिक सञ्जाल फेसबुकमा रोकायाले लाइभमै अपशब्दहरु प्रयोग गरेकी थिइन । सामाजिक सञ्जालमा निकै आक्रामक र आक्रोशित रुपमा प्रस्तुत भएकी उनले कतिपय कुरा सार्वजनिक स्थल र मञ्चमा नबताउन खोजे पनि आफूलाई बाध्य पारिएको बताएकी छिन । आफु लाई राम गौत्तम नामक ब्याक्तिले अपमान गरेको बताएकी छन ।

उनले भनेकी छिन्, ‘कति कुरा सार्वजनिक स्थानमा नबोल्न खोज्दा(खोज्दै पनि आवेशमा ल्याउँछन् । बाध्य पारिन्छ ।’ आज पछिल्लो भिडियो अपलोड गदैँ आर्कोशमा आउनुको कारण आम दर्शक माझमा प्रस्तुत गरेकी छन । राम गौत्तम र आफना एक सहकर्मीको कारणबाट आफु निकै तनावको अवस्थामा गरेको उनले बताइकी छन । राम गौत्तमले पनी आफुले त्यसो नगरेको तर अन्जानमा गल्ती भएको भन्दै माफी मागेका छन । उनले आफू पागल भएको भन्दै उनले ‘साइको’ बनेपछि मान्छे मारेको पनि थाह नहुने भन्दै होरियार हुन चेतावनी समेत दिएकी थिइन । उनले उक्त भिडियोमा राम गौतमको नाम लिँदै आक्रोश पोखेकी थिइन ।

उनले नाम लिएको राम भन्ने व्यक्तिले आर्थिक हिनामिना गदैँ निरन्तर आफुलाई दवावमा राखेर काम गर्ने गरेको खुलासा गरेकी छन । सोनिकाले ९ वर्ष आफूले पीडा भोगेको र अब पनि आफ्नो ठाउँमा नबसे औकात देखाइदिने बताएकी छिन् । आफुले सदैव कर्ममा विश्वास गर्ने तर हल्लाको पछि नलाग्नको लागी आम दर्शक तथा स्रोतलाई आग्रह गरेकी छन । आर्थिक हिनामिना गरेको कारण पछिल्लो पटक राम गौत्तम विचमा भएको विवाद उत्कर्षमा पुगेको थियो ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice