उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि

0
35

उद्योगपति तथा सांसद विनोद चौधरीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार उनले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमार्फत परीक्षण गराउँदा आफूमा सङ्क्रमणको पुष्टि भएको उल्लेख गरेका हुन् । सङ्क्रमणको लक्षण देखिएको छैन । चिकित्सकको सुझावमा आफू अलग्गिएको जानकारी गराउनुहुँदै उद्योगपति चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice