काठमाडौं उपत्यकामा २९८ सहित देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि ।

0
39

काठमाडौं उपत्यकामा २९८ सहित देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभयाृ । यसरी देशभर जम्मा संक्रमित संख्या ३९४६० पुगेको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice