अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिए

0
31
Finance Minister Yubaraj Khatiwada addressing a press conference to disclose the decisions taken by the Cabinet, organised at the Ministry of Communication and Information Technology, in Singha Durbar, Kathmandu, on Thursday, February 27, 2020. Photo: RSS
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra

काठमाडौं, भदौ १९ गते । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । साे कुराकाे जानकारी प्रधानमन्त्रीकाे प्रेस सल्लाहकार सूर्य थापाले दिनु भएकाे हाे । अर्थ मन्त्रालयमा औपचारिक विदाई पछि उहाँ सञ्चार मन्त्रालयमा पनि गएर  विदाई लिनुभयो । सो पछि प्रधानमन्त्रीलाई भेटेर राजिनामा बुझाउनुभयो । आजै आफ्नो निजी निवास फर्कनुभएकाे थियाे ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice