काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ८१७ जना सङ्क्रमित थपिए

0
10

काठमाडौं उपत्यकामा कोरोनाभाइरसका ८१७ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाको तीन जिल्लामा ८१७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ मा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा २३५ महिला र ४१४ पुरुष, ललितपुरमा ५० महिला र ८२ पुरुष तथा भक्तपुरमा १६ महिला र २० पुरुष सङ्क्रमित थपिएका हुन् । त्यसैगरी, उपत्यकाका तीन जिल्ला सम्मिलित वागमती प्रदेशमा ८९३ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice