सोमबार १९ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्यु, सबैभन्दा बढी बागमती प्रदेशका १३ जना

0
40
सांकेतिक तस्विर

सोमबार १९ जना कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट नेपालमा मृतकको संख्या ५५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा पाँच जना महिला र १४ जना पुरुष सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैभन्दा बढी १३ जना बागमती प्रदेशका छन् । मृत्यु भएकाहरुमा प्रदेश १ मा एक जना प्रदेश २ मा तीन जना, गण्डकी प्रदेशका एक जना र प्रदेश ५ का एक जना गरेका छन् ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice