टिकटकमा चर्चित सिम्रन पन्त र विजय राजको अभिनयमा ‘निधारमा टिका” सार्बजनिक

0
10
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra

काठमाण्डौं – नेपाली मौलिक पर्व दशैंलाई मध्य नजर गर्दै गायक दौलत राईको आवाजमा रहेको “निधारमा टिका” गीतको भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्वको वारेमा गीतमा चर्चा एवम परिचर्चा गरिएको छ । बावुल गिरीको शब्द तथा संगीत गीतमा रहेको छ । आपसमा मिलेर जमघट गर्ने परम्परालाई सरक्षण गर्दै अगाडि बढ्नको लागी आग्रह गरेर गीत निमार्ण गरिएको छ ।

रोशन लुईटेलको छायाँकन तथा विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ”निधारमा टिका” गीतमा सिम्रन पन्त , मनिष निरौला , दिपिका थापा , विकाश शर्मा , रिया श्रेष्ठ , राजु चौधरी , बविता गोले , अनुप खत्री , सन्तोष लामा , अनुप जिम्वा को अभिनय रहेको छ । “निधारमा टिका” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice