प्रदीप कुमार चौधरी को निर्देशनमा ‘घुईम घुईमके’ बोलको गीत सार्बजनिक

0
70
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra

रंगकर्मी ,अभिनेता तथा निर्देशक प्रदीप कुमार चौधरी को निर्देशनमा ‘घुईम घुईमके’ बोलको गीत सार्बजनिक भएको छ। पश्चिम् कैलालिकी अनु चौधरी र चितवनका गायक मनोज महतोको आवाज रहेको उक्त गीतमा सुदिप खतिवडाले संगीत दिएका छन्। उक्त गीत को शब्द पनि प्रदिप स्वयं कै रहेको छ भने सप्तरिका प्रसिद्ध थारु गायक बिजय चौधरीको संगीत समायोजन रहेको छ

प्रदीपले गितको भिडियोमा थारु मोडेल अन्दिषा चौधरी, आकृति चौधरी र देविन चौधरीलाई अभिनय मा उतारेका छन। भिडियोमा रजनीश चौधरीको कोरियोग्राफी, श्रवणकुमार चौधरीको छायांकन, निशा चौधरीको सम्पादन र लोकेन्द्र राज चौधरीको प्रस्तुती रहेको छ । विभिन्न नाटक तथा भिडियो निर्देशन गरिसकेका प्रदिप ले आफ्नो यो प्रयासलाई पनि दर्शक हरु ले मन पराउने आशा पनि ब्यक्त गरेका छन्।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice