गायक मदन कुमार थापाको आबाजमा ‘गोठालो’ गीतको म्युजिक भिडियो सार्वजनिक

0
204
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra

गायक मदन कुमार थापाको ‘गोठालो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मदन कुमार थापा राम, चन्द्र चौलागाइ र गायिका संगीता चौलागाइको आबाज रहेको छ । मनु आभाषले लेखेको उक्त गीतमा गायक मदन कुमार थापाकै संगीत रहेको छ भने कर्साङ लामाको संगीत संयोजन र मिक्सिङ रहेको छ। भिडियोमा अर्जुन खड्का, सुस्मिता कोइराला, भरत घिमिरे, उत्तम ढकाल, सुजना घिमिरे आबाज थापाको अभिनय रहेको छ ।म्युजिक भिडियोलाई गंगा राम राईले छायांकन,सम्पादन गरेका छन् भने निर्देशन शशी बिक्रम थापाको रहेको छ ।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice