पत्रकार रवि लामिछाने र पत्नी निकीतालाई कोरोना पुष्टि

0
35
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra

पत्रकार रवि लामिछाने र उनको पत्नी निकीतालाई को’रोना पुष्टि भएको रबि लामिछानेले आफ्नो फेसबुकमा पोस्ट गरेर बताएका छन्। उनलाई मंगलबार राति देखि हल्का ज्वरो आए पछि हिजो बुधबार पि’सिआर टेष्ट गरेका थिए ।आज रिजल्ट पोजिटिभ आएको छ। आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन्।

Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice
Coronavirusnotice