सरकारद्वारा ट्रान्सपरेन्सी इन्टरनेशनलकोे प्रतिवेदन अस्वीकार

8

सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको हालै सार्वजनिक भएको प्रतिवेदन अस्वीकार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिपद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले उक्त सार्वजनिक भएको प्रतिवेदन राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएकोले अस्वीकार गर्ने निर्णय भएको बताउनुभयो । तथ्य, तथ्याङक जुटाएर कुनै खोज अनुसन्धान विनै मनोगत धारणामा प्रेरित गरेर प्रतिवेदन आएको प्रवक्ता गुरुङले बताउनुभयो ।

siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra
siddhartha_mahendra