डा.निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाको राजदूत नियुक्त

काठमाडौं, फागुन ११ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले डा.निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतमा नियुक्ति गर्नुभएको छ ।
राष्ट्रिपति कार्यालयले आज एक विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । उहाँको नाम यस अघि नै मन्त्रिपरिषद्बाट सिफारिस भएको थियो ।

 

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित