मण्डला नाटक घरमा “अर्को अर्थ नलागेमा” ! नाटक को बारे यसो भन्छन कलाकार (भिडियो)

मण्डला नाटक घर अनामनगर मा कोरोना महामारी पछि पहिलो पल्ट शरच्चन्द्र वस्ती को लेखन तथा ज्ञ को प्रस्तुतिमा सुनिल पोखरेलको परिकल्पना र संयोजनमा फागुन १८ गते देखि नाटक “अर्को अर्थ नलागेमा” मन्चन भइरहेको छ। नाटक चैत ७ गते सम्म हरेक बेलुका ५ : ३० बजे देखि मन्चन हुने छ भने शनिबार दिउँसो १ बजे थप प्रदर्शन हुने छ। नाटकमा कोरोनाकाल र त्यसपछिको राजनीतिक घटनाक्रम दर्शाइएको छ। “अर्को अर्थ नलागेमा” नाटकको बारे मा कलाकार, निर्देशक तथा अन्य टिमसंग अनलाइन रफ्तार टिमले कुराकानी गरेको छ। हेरौं भिडियो

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित