बेलायती महारानी एलिजाबेथ द्वितीयका पति फिलिपको निधन

बेलायतकी महारानी एलिजाबेथ द्धितियाका पति प्रिन्स फिलिपको निधन भएको छ । उनको ९९ वर्षको उमेरमा शुक्रबार निधन भएको बकिंघम दरबारले पुष्टि गरेको छ । फिलिपको जन्म १० जुन १९२१ मा ग्रिक दिपको कोर्फूमा भएको थियो। फिलिपको बिहे एलिजाबेथ द्वितीय राजकुमारी हुनुभन्दा ५ वर्ष पहिले भएको थियो। उनीहरू सन् १९४७ मा एक भएका थिए। फिलिप र एलिजाबेथ द्वितियका ४ सन्तान, ८ नाति र १० पनाति छन्। उनको निधनपछि उनलाई विश्व नेताहरूले बेलायत र विश्वका लागि उनको योगदानको स्मरण गरेका छन् ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित