मोहन कृष्ण होमागाईँको शब्द सिर्जनामा राष्ट्रप्रेमले भरिपुर्ण गीत “नेपाली माटो ” सार्वजनिक

काठमाण्डौं ।
साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत “नेपाली माटो “सार्वजनिक भएको छ । प्रवासी भुमीमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ ।

प्रवासमा रहेर पनी नेपाली साहित्य साथै समाजसेवामा सक्रिय रहनुभएका मोहन कृष्ण होमागाईँको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । देशको माटो गीतमा द भ्वाइसका विजेता विकाश लिम्बुको स्वरमा गीत रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन ।

मातृभुमी प्रतिको अथाह प्रेम र मानवीय जिवनका भोगाईलाई गीतमा समेटिएको छ । गीतको भिडियोलाई विष्णु विक्रम निरौलाले सम्पादन गरेका हुन ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित