नेपाल आइडल रवी ओडको ‘राजा रानी’ मा दिनेश र प्रियङ्गकाको रोमान्स (भिडियो सहित)

काठमाडौं

नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड , प्रियङ्गका सिबाकोटी र दिनेश विष्टको अभिनय रहेको छ ।

टिपिकल शब्द संयोजनमा तयार पारिएको उक्त गीतको भिडियो निर्माणमा धेरै नै मेहनत गरेको देखिन्छ । दर्जनौं कोरस डान्सहरु सँगै सुन्दर ढंगबाट गीत तयार गरिएको छ । पवन सुस्लिङ्गको छायाँकन तथा सम्पादन दिनेश विष्टले भिडियोको निर्देशन छ ।

‘राजा रानी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित