उत्तार चढाब बिनाको जिन्दगी पनि के जिन्दगी – आस्था राउत

समाजका बिविध क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ‘उडान द टक शो‘ अन्तरतग गायीका आस्था राउत संगको अन्तरंग कुराकानी सार्वजनिक भएको छ । रुबुशा च्यानलको यो बिशेश प्रस्तुतिमा कला सुब्बा भिजेको रुपमा प्रस्तुत भएकी छन् ।

हेर्नुहोुस् पुरा अन्तरवार्ता

Onlineraftar
अनलाइन रफ्तार

अनलाइन रफ्तार एक लोकप्रिय नेपाली समाचार पोर्टल हो । हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

संबन्धित